तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी चैत ३ गते । (तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने … Continue reading तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान